निर्माण कार्यको खरिद योजना सार्वजनिक गरिएको ।
यस धुर्कोट परमानन्दभण्डारी वहुमुखी क्याम्पस, धुर्कोट–५, वस्तु, गुल्मीको निर्माणाधिन चार कोठे धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस भवन निर्माण योजना सम्पन्न गर्नका लागि विश्वविद्यालय अनुदान आयोगबाट आ.ब. ०८२/८३ मा यस क्याम्पसले प्राप्त गर्ने अनुदान रकम रु २१,५०,०००।– (अक्षरेपी एक्काइस लाख पचाश हजार) मा यस क्याम्पसबाट रु २,७२,२२७।४७ (अक्षरेपी दुईलाख बहत्तर हजार दुईसय सत्ताईस रुपैयाँ सच्चालिस पैसा) थप गरी रु २४२२२२७।४७ (अक्षरेपी चौविस लाख बाईस हजार दुईसय सत्ताईस रुर्पयाँ सच्चालिस पैसा) को खरिद योजना यसै सूचना मार्फत सार्वजनिक गरिएको व्यहोरा सादर अनुरोध छ ।